आयाेजना कर्मचारीकाे अस्थाइ दरवन्दी स्वीकृत

काठमाडौं । सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत विभिन्न ५० आयोजना र कार्यक्रमका लागि आ.व. २०७७।०७८ मा आवश्यक पर्ने राजपत्रांकित श्रेणीका विभिन्न पदका ३६७ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको यो निर्णयले परियोजनामा काम गर्ने कर्मचारीहरुका लागि राहत मिलेको छ ।

Facebook Comments