आगलागीबाट १२ लाख बराबरको क्षती

बिरगंज महानगरपालिका-१४ बहुअरीस्थित नेशनल ईन्ड्रष्ट्रिज प्रालिको कम्पाउण्डमा रहेको ट्रान्सफर्मरमा शनिबार बिहान आगलागी हुँदा केवल सेट, पावर सप्लाएर, ट्रान्सफर्मर सेट, ट्रान्सफर्मर पोलबाट जडान भएको सम्पूर्ण तार जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे  छ ।

Facebook Comments