अनुशासन उल्लंघनको घटनामा छानविन प्रकृया शुरु

काठमाडाैं । नेपाली सेनाबाट शान्ति स्थापनार्थ अफ्रिकी राष्ट्र कंगोमा तैनाथ गणको जवान लाइनमा सैनिक आचरण र मर्यादा विपरित भएको घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाथि नियमानुसार जेष्ठ सेनानीको नेतृत्वमा छानविनको प्रकृया (Court of Inquiry)  शुरु गरिएको छ । शान्ति स्थापना कार्यमा संलग्न नेपाली सेनाका सदस्यहरुमा उच्च स्तरको अनुशासन कायम राख्न प्रतिबद्ध रहेको नेपाली सेना जनाएकाे छ ।

Facebook Comments